महँगी, विपद् र सञ्चार क्षेत्रका समस्या उठाउँदै सरकारको ध्यानाकर्षण
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ। सांसदहरूले मुलुकमा बढ्दो महँगी, प्राकृतिक विपद्पछिको पुनःस्थापनामा देखिएको सुस्तता र सञ्चार क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको, बाढीपहिरो प्रभावित नागरिक अझै अस्थायी टहरामा बस्न बाध्य भएको तथा विपद् व्यवस्थापनमा सरकारले थप प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)