नास्टलाई डीएनए परीक्षणमा आवश्यक उपकरण, सामग्री तथा प्रविधि हस्तान्तरण [भिडियो]
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ। चीन सरकारले रसुवा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणमा आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ।
बुधबार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नास्टलाई हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)