चागोस सम्झौतामा ट्रम्पको असहमति
reportersnepal.com · Wed Sep 23 08:50:39 GMT 2026

संयुक्त राष्ट्रसङ्घ, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामसँगको पहिलो भेटमा दुई देशबीचको सम्बन्ध राम्रो रहेको बताएपनि हिन्द महासागरस्थित चागोस टापुहरूको सार्वभौमसत्ता मौरिससलाई हस्तान्तरण गर्ने बेलायती योजनाको आलोचना गरेका छन् ।
न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा मङ्गलबार भएको भेटमा व्यापार, फकल्यान्ड टापु, इरान र युक्रेनलगायत विषयमा छलफल भएको थियो । ट्रम्पले बर्नह्यामलाई ‘प्राकृतिक व्यवसायी’ भन्दै दुई देशबीचको सम्बन्ध विगतको तुलनामा अझ सुदृढ रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)