चर्च ब्वाइज ताप्लेजुङ गोल्डकपकाे फाइनलमा
baahrakhari.com · Wed Aug 13 17:58:44 GMT 2025
काठमाडौं । चर्च ब्वाइज क्लब ललितपुर ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । खेलको ७७औंँ मिनेटमा द यङ ब्रदर्स क्लब इटहरीका प्रवेश बस्नेतले पहिलो गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)