स्पेनिस प्रशिक्षक बर्खास्त
nayapatrikadaily.com · Thu Dec 08 16:54:00 GMT 2022
कतार विश्वकपमा मोरक्कोसँग अप्रत्यासित हार व्यहोरेपछि स्पेनको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस एनरिके बर्खास्त भएका छन् ।
प्रिक्वार्टरफाइनलमा मोरक्कोलाई सहज पराजित गर्ने पूर्वानुमान विपरीत स्पेन मोरक्कोसँग टाइब्रेकरमा पराजित भएको थियो । लगत्तै स्पेनिस फुटबल संघले एनरिकेलाई बर्खास्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)