सुरक्षाकर्मीलाई जलविद्युत् आईपीओमा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने तयारी : मन्त्री श्रेष्ठ
newsofnepal.com · Wed Sep 23 08:52:11 GMT 2026

काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)