इमरान खानको रिहाइको मागमा प्रदर्शनको तयारी, सरकारले गर्यो मुख्य राजमार्गहरू बन्द
ratopati.com · Wed Sep 23 08:59:23 GMT 2026

काठमाडौँ। पाकिस्तानमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका समर्थकले राजधानी इस्लामाबादमा प्रदर्शनको तयारी गरेपछि सरकारले राजधानी प्रवेश गर्ने प्रमुख सडकहरू बन्द गर्न थालेको छ।
इस्लामाबाद प्रहरीले बुधबार साँझदेखि इस्लामाबाद–पेसावर राजमार्ग, इस्लामाबाद–डेरा इस्माइल खान राजमार्ग, र ग्रान्ड ट्रंक रोडका विभिन्न स्थान बन्द गरिने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)