त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिनको मागसहित प्रदर्शन, तस्बिरहरू
ratopati.com · Wed Sep 23 08:55:55 GMT 2026

काठमाडाैँ । त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिन माग राख्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले प्रदर्शन गरेको छ । बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
सोमबार त्रिपुरेश्वरमा चालक अर्जुन दोङ तामाङले ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगजनी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)