एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद, चालक फरार
nepalnews.com · Wed Sep 23 08:57:24 GMT 2026

सुनसरी। इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी तरहराबाट खटिएको टोलीले गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पानीपिया जङ्गलबाट बा२च ९५७३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)