‘न्यायपालिका निरंकुशतातर्फ गयो, पुनर्संरचना आवश्यक छ’ : सांसद चौलागाईं
kendrabindu.com · Wed Sep 23 08:57:56 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशको विषयलाई लिएर न्यायपालिकाबारे प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चौलागाईंले जनतालाई न्याय दिने न्यायपालिका निरंकुशतातर्फ गएको दाबी गर्दै यसको पुनर्संरचना आवश्यक रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)