मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा
khabarhub.com · Wed Sep 23 08:58:13 GMT 2026
गोरखा – मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौं लगिएको छ ।
मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)