सुपर–एल निन्यो ले निम्त्याउने अत्यधिक गर्मीका कारण विश्वभर ४ लाख ५१ हजारसम्म अतिरिक्त मृत्यु हुन सक्ने अध्ययनको खुलासा
clickmandu.com · Wed Sep 23 08:59:03 GMT 2026

एजेन्सी । यस वर्षको सुपर–एल निन्यो (महासागरहरूको तापमान वृद्धि) का कारण उत्पन्न अत्यधिक गर्मीले सन् २०२७ को फेब्रुअरीसम्मको ६ महिनाको अवधिमा विश्वभर ४ लाख ५१ हजारसम्म अतिरिक्त मृत्यु निम्त्याउन सक्ने युनिभर्सिटी अफ सिकागोको क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताहरूले बुधबार बताएका छन् ।
सामान्य वर्षहरूको तुलनामा अत्यधिक तातो दिनहरूको संख्या ४४ प्रतिशतले बढ्न सक्ने क्लाइमेट इम्प्याक्ट ल्याबले एक प्रतिवेदनमा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)