इटहरीमा असोज १४ देखि ‘सीप तथा रोजगार मेला’, ६५ स्टल रहने
ekantipur.com · Wed Sep 23 08:55:43 GMT 2026

इटहरीमा असोज १४ देखि ‘सीप तथा रोजगार मेला’, ६५ स्टल रहने
‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित आयोजना हुन लागेको मेलाको उद्देश्य उत्पादनशील रोजगारी सिर्जना, सीप विकास तथा श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु रहेको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)