मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

reportersnepal.com · Wed Sep 23 08:59:44 GMT 2026

सुनसरी, ७ असोज । इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

प्रहरीचौकी तरहराबाट खटिएको टोलीले गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पानीपिया जङ्गलबाट बा२च ९५७३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)