विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
baahrakhari.com · Wed Sep 23 08:58:57 GMT 2026

काठमाडौं । नेपाल विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद् बैठकले असोज २ गते नै उनलाई चार वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)