इटालीतर्फ यात्रा गरिरहेका आप्रवासीहरूको डुङ्गा दुर्घटना, २० जनाको मृत्यु
ratopati.com · Wed Aug 13 17:59:00 GMT 2025

रोम। बुधबार इटालीको लाम्पेदुसा टापुको नजिक समुद्रमा एक डुङ्गा पल्टिँदा कम्तीमा २० जना आप्रवासीले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोग (यूएनएचसीआर) ले जनाएको छ ।
यो दर्दनाक घटना भूमध्य सागरको केन्द्रीय मार्गमा भएको हो, जहाँ विशेष गरी गर्मी याममा युरोप पुग्ने आशामा धेरै आप्रवासीहरू अत्यधिक भीड भएका वा जीर्ण डुङ्गामा यात्रा गर्ने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)