नागरिक लगानी कोषको कार्यक्षमतामाथि सांसद बरालको प्रश्न
ratopati.com · Wed Sep 23 09:02:37 GMT 2026

काठमाडौँ । नेकपा एमाले सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता अभिवृद्धि, आन्तरिक सुशासन र पुँजी परिचालनका विषयमा प्रश्न उठाएका छन्।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा नागरिक लगानी कोष ऐन, २०४७ लाई समयानुकूल बनाउन ल्याइएको नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले विधेयकले कोषको समग्र सुधारमा ध्यान दिनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)