प्रतिनिधिसभाको पाक्षिक सम्भावित कार्यतालिका परिमार्जन गरियो
ratopati.com · Wed Sep 23 09:00:37 GMT 2026

काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको असोज १ देखि १५ गतेसम्म तय गरिएको पाक्षिक कार्यतालिका परिमार्जन गरिएको छ । बुधबार कार्यतालिका परिमार्जन गर्दै असोज ८, १२ र १६ गते ३ दिन थपिएको हो ।
यसअघि असोज ७ गतेपछि एकैपटक असोज १३ गते राख्ने सम्भावित कार्यतालिका तय गरिएको थियो । त्यो कार्यतालिकालाई संशोधन गरिएको हो र असोज १६ गतेको कार्यतालिका पनि थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)