सुरूङमा हराएकाहरूको खोजी जारी छ− मन्त्री श्रेष्ठ
setopati.com · Wed Sep 23 09:00:46 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीपछि बेपत्ता भएका जलविद्युत् आयोजनाका कर्मचारीको खोजी जारी रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बाढीबाट भएको मानवीय र ऊर्जा क्षेत्रको क्षति तथा हालसम्मका प्रयास र भावी योजनाबारे जानकारी गराउँदै उनले सुरूङहरुका हराइरहेकाहरुको नेपाली सेना र विदेशी विज्ञको समन्वयमा निरन्तर खोजी भइरहेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)