सुरक्षाकर्मीलाई हाइड्रोको आईपीओमा २ प्रतिशत शेयर दिने ऊर्जामन्त्री श्रेष्ठको घोषणा
lokaantar.com

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ)मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानूनी व्यवस्था मिलाउन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका क्रममा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका र योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)