एसियाडमा शुरू हुँदै पुरुष क्रिकेटको रौनक, नेपालले यसपालि पन्छाउला क्वार्टर फाइनलको तगारो
lokaantar.com
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको स्पर्धा बिहीबारदेखि शुरू हुँदैछ ।
महिला क्रिकेटको स्पर्धा सकिएलगत्तै पुरुष क्रिकेट शुरू हुन लागेको हो । नेपालको सहभागिता नरहेको महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलंकाले रजत र पाकिस्तानले कांस्य पदक जितेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)