नागरिक लगानी कोषको रकम रियल इस्टेट र शिक्षा–स्वास्थ्यमा लगानी गर्नु संविधान विपरीत : सांसद तामाङ
onlinekhabar.com · Wed Sep 23 09:02:10 GMT 2026

७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नागरिक कोषको रकम रियल इस्टेट तथा शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा लगानी गर्ने योजना संविधानको मर्मविपरीत रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका भाग लिँदै उनले कोषको लगानीका क्षेत्र विस्तार गर्ने सरकारको प्रश्तावप्रति असहमति जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)