असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी
ratopati.com · Wed Sep 23 09:06:18 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकहरूलाई असोज १६ गतेभित्र सम्बन्धित समितिमा पठाउने गरी काम अघि बढाउने विषयमा परामर्श गरेको छ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा बुधबार बसेको बैठकमा प्रतिनिधि सभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकको संख्या ठुलो रहेकाले तिनलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने विषयमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)