त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिन माग गर्दै प्रदर्शन (तस्बिरहरू)
khabarhub.com · Wed Sep 23 09:08:05 GMT 2026

काठमाडौं – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माइतीघरमा प्रदर्शन गरेको छ ।
बुधबार प्रदर्शनमा सहभागीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)