त्रिपुरेश्वर बस आगलागी घटना: निष्पक्ष छानविनको माग राख्दै प्रदर्शन
reportersnepal.com · Wed Sep 23 09:10:47 GMT 2026

काठमाडौँ । सोमबार त्रिपुरेश्वरमा चालक अर्जुन दोङ तामाङले ट्राफिक प्रहरीसँगको विवादपछि भएको आत्मदाहको घट्नाको निष्पक्ष छानविनको माग राख्दै प्रदर्शन भएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)