हितेन्द्रदेवको पुनर्बहाली मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग माग्यो जवाफ
kendrabindu.com · Wed Sep 23 09:08:18 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई साविककै पदमा पुनर्बहाली गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बुधबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)