सत्ता गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत
nepalipatra.com · Wed Aug 24 06:13:45 GMT 2022
काठमाडौँ । सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन् ।
कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु वान टू वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)