कोशी प्रदेशमा सात दिने सीप तथा रोजगार मेला हुँदै
ratopati.com · Wed Sep 23 09:14:14 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ।
मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको ईटहरीमा मेला आयोजना गर्न लागेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)