उही पुरानै नाटकमा मोरिन्हो : रियलको उपाधि आश सङ्कटमा
ratopati.com · Wed Sep 23 09:15:00 GMT 2026
म्याड्रिड । सन् २०१० मा रियल म्याड्रिड र सेभियाबिचको खेलपछि होजे मोरिन्हो पत्रकार सम्मेलनमा रेफ्री क्लोज गोमेजले गरेका १३ वटा सम्भावित गल्तीहरूको सूची लिएर उपस्थित भएका थिए।
अहिले सन् २०२६ मा, आइतबार मेट्रोपोलिटानोमा सहरी प्रतिद्वन्द्वी एट्लेटिकोसँगको खराब डर्बी हारपछि उनले दुईवटा निर्णयमा मात्र असन्तुष्टि जनाए। यस पटक भने म्याच अफिसियलहरूमाथि आक्रमण गर्न उनले ए४ साइजको कागजमा केही रङ्गिन स्क्रिनसटहरू नै लिएर आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)