फोहोरमैला व्यवस्थापनमा सरकारको जिम्मेवारी तोक्दै विधेयक प्रतिनिधिसभामा
kalakarmi.com · Wed Sep 23 09:06:57 GMT 2026

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रतिनिधिसभामा पेश गरेका छन् ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, संकलन, विसर्जन तथा समग्र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी स्पष्ट गर्न विधेयक ल्याइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)