भोटेकोशी विपत्ति पीडितका लागि सल्यान हुलाकका कर्मचारीले दिए एक लाख ७२ हजार
ekantipur.com · Wed Sep 23 09:11:26 GMT 2026

भोटेकोशी विपत्ति पीडितका लागि सल्यान हुलाकका कर्मचारीले दिए एक लाख ७२ हजार
जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यरत कर्मचारीले भदौ महिनाको तलबबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)