नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता र जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकता : अर्थमन्त्री
ratopati.com · Wed Sep 23 09:19:35 GMT 2026

काठमाडौँ । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले सांसदहरूले व्यक्त गरेको साझा चिन्ता र सान्दर्भिक सुझावहरूको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)