विदेशी भुक्तानी सेवा प्रदायकको प्रवेशले नयाँ अवसर सिर्जना गर्छ : सांसद बयक
ratopati.com · Wed Sep 23 09:16:19 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रेमबहादुर बयकले विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल आगमनले आर्थिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फछ्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)