कांग्रेसकाे नगर अधिवेशन : बुटवलमा दुई प्यानल चुनावी मैदानमा
ratopati.com · Wed Sep 23 09:19:35 GMT 2026

बुटवल। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगर समितिको नयाँ नेतृत्व चयनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन्।
बुटवल उपमहानगर समितिको नेतृत्वका लागि वर्तमान उपसभापति ज्योति भण्डारी र जितबहादुर मल्लले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)