प्रिमियरमा ‘बा : एक योद्धा’लाई कस्ले के भने ?
ratopati.com · Wed Sep 23 09:15:12 GMT 2026

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बा : एक योद्धा’को मंगलबार साँझ काठमाडौंमा प्रिमियर भएको छ । क्युएफएक्स सिभिल महलमा आयोजित प्रिमिएरमा चलचित्रकर्मी, कलाकार, संगीतकर्मी तथा पत्रकारहरूको बाक्लो उपसिथ्ती रहेको थियो । नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रिमिएरबाट सकारात्मक प्रतिक्रिया पाएपछि काठमाडौमा पनि प्रिमिएर गरिएके हो ।
प्रिमियरमा सहभागी धेरैले चलचित्रको कथा सबैको परिवारसँग जोडिन सक्ने बताए । विशेषगरी आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने अपमान, बेवास्ता र पीडालाई पर्दामा प्रस्तुत गरिएकाले दर्शकले यसलाई आफ्नै घरको कथाका रूपमा महसुस गर्न सक्ने प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)