मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुईको शव काठमाडौँमा
himalpress.com · Wed Sep 23 09:17:46 GMT 2026

गोरखा- मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगिएको छ। मनास्लुको फेदीमा रहेको चुमनुब्री-१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु-२, सङ्खुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)