जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार पारिँदै, सुरू भयाे तालिम
kendrabindu.com · Wed Sep 23 09:18:10 GMT 2026

काठमाडौं । जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको विशेषज्ञ तालिम सुरु गरेको छ ।
जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । तालिमको पहिलो समूहलाई कीर्तिपुर अस्पतालमा प्रा. डा. शंकरमान राईले प्रशिक्षणमा दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)