मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद अवरोध माधव नेपालसँग प्रतिशोध साँध्नका लागि मात्रै उपेन्द्र यादव

farakdhar.com · Wed Dec 29 16:39:05 GMT 2021

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले गर्दै आएको संसद अवरोधको कुनै औचित्य नरहेको बताएका छन् । एमालेले कुनै लक्ष्यविना माधवकुमार नेपालसँगको प्रतिशोध साँध्नका लागि मात्रै संसद अवरोध गरिरहेको उनको ठहर छ ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा बुधबार जनता समाजवादी पार्टी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेर सांसदको मान्यता पाएपछि संसदमा छिर्न पाउने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)