डिजिटल अर्थतन्त्रका लागि भुक्तानी प्रणाली सुरक्षित र भरपर्दो हुनुपर्छ : सांसद बुढाथोकी
ratopati.com · Wed Sep 23 09:21:40 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. कृष्णहरि बुढाथोकीले डिजिटल अर्थतन्त्रको विकाससँगै वित्तीय कारोबारलाई सुरक्षित, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्।
प्रतिनिधि सभामा प्रस्तुत ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि भएको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)