‘पुनर्गठनको बहसले तलैसम्मका कार्यकर्तालाई कित्ताकाट गर्यो’
nepalpress.com · Wed Sep 23 09:23:03 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले निर्वाचनको धक्कालाई सामूहिक चुनौती र सामूहिक जिम्मेवारी बोधका रूपमा लिएर जनतामा आशा भरोसा विस्तार गर्नुको सट्टा पार्टीमा अस्वस्थ अवस्था देखिएको बताएका छन् । केन्द्रीय कमिटी बैठकमा बोल्दै पार्टी पुनर्गठनको बहस तलसम्म जाँदा ध्रुवीकरण बढाएको बताए ।
उनले भने, ‘आजका सम्पूर्ण समस्याको कारक पार्टी अध्यक्ष हो र उहाँलाई विस्थापन नगर्दासम्म पार्टी अगाडि बढ्दैन भन्ने तर्क गर्ने, पार्टीका नियमित कामलाई समेत अवरुद्ध गर्ने र पार्टीभित्र तलैसम्म कित्ताकाट गर्दै अस्वस्थता सिर्जना गर्ने स्थिति उत्पन्न भयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)