बाढीपहिरोको जोखिममा बागलुङका दर्जन बस्ती
ekantipur.com · Wed Sep 23 09:20:38 GMT 2026

बाढीपहिरोको जोखिममा बागलुङका दर्जन बस्ती
भुजीखोला, तमानखोला, बडिगाड र कालीगण्डकीमा दोहोरिएका विपद्ले सयौं घरपरिवार विस्थापित बनाएकाले जोखिम आकलन र पूर्वसतर्कता योजना अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)