सेयर बजारमा पहिरो, परिसूचक ३६ अंकले घट्दा ६ अर्ब माथिको कारोबार
arthasansar.com · Wed Sep 23 09:23:33 GMT 2026

बुधबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिन सामान्य बढेको बजारमा आज भने ३६.२५ अंकले घटेको हो ।
आज सेयर बजार १.३६ प्रतिशतले घटेर परिसूचक २६१८.०३ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २५३ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको मात्रै बढेको छ । आज २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)