मोटरसाइकल बोकेको भाडा तीस हजार रुपियाँ
gorkhapatraonline.com · Wed Jul 12 06:37:45 GMT 2023
हुम्ला समाचारदाता
हुम्ला, असार २७ गते । सर्केगाड गाउँपालिकाको स्याल्तडीदेखि खार्पुनाथ गाउँपालिकाको छारेसम्म मोटरसाइकल बोकेको भाडा ३० हजार रुपियाँ तिर्ने गरिएको छ। तीन घण्टाको बाटोमा मोटरसाइकल बोकेर लैजाने गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)