भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
ratopati.com · Wed Sep 23 09:25:36 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।
बैठकमा कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)