नेपाल कानुन आयोग विधेयकप्रति नेपाल बार एसोसिएसनको आपत्ति
ratopati.com · Wed Sep 23 09:27:16 GMT 2026

काठमाडौँ । नेपाल बार एसोसिएसनले नेपाल कानुन आयोग ऐन, २०६३ लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकप्रति गम्भीर आपत्ति जनाएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई पत्र पठाउँदै बारले विधेयकमा समेटिएका केही प्रावधान र संरचनागत परिवर्तनप्रति असहमति व्यक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)