‘फर्की-फर्की’ को शुभमूहुर्त, बालीमा छायांकन हुँदै
deshsanchar.com · Sat Nov 25 01:46:24 GMT 2023
काठमाडौं- ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ।
मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायांकन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायांकन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)