१ हजार ४२ दिनदेखि गैंडाको चोरी–शिकार शून्य
nepalnews.com · Wed Sep 23 09:26:30 GMT 2026

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैंडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ। यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैंडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए।
पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोष्टबाट तीन किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करहरुले दुई वटा गैंडालाई फरक–फरक खाडलमा पारेर मारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)