कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
khabarhub.com · Wed Sep 23 09:30:04 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाका सभामुख सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।
बैठकमा प्रतिनिधिसभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकहरूको सङ्ख्या ठूलो रहेको सन्दर्भमा असोज १६ गतेभित्र ती विधेयकहरूलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने गरी कार्यसम्पादन अघि बढाउने विषयमा परामर्श भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)