विदेशी भुक्तानी सेवा प्रदायकको नेपाल आगमनले नयाँ अवसर सिर्जना गर्छ : सांसद बयक
onlinekhabar.com · Wed Sep 23 09:25:56 GMT 2026

७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले विदेशी भुक्तानी सेवा प्रदायकहरूको नेपाल आगमनले आर्थिक क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले पुँजी पलायन, साइबर सुरक्षा र स्वदेशी कम्पनीको संरक्षणमा सरकार थप सजग हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)