भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउन लागेको छु : मुख्यमन्त्री थापामगर
onlinekhabar.com · Wed Sep 23 09:11:20 GMT 2026

७ असोज, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुर जिल्लालाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउने आफ्नो पहिलो अभियान रहेको बताएका छन् ।
भक्तपुरको बागमती क्लबले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)